PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

डा. केसीको समर्थनमा राजधानीमा दबाब र्‍याली

डा. केसीको समर्थनमा राजधानीमा दबाब र्‍याली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दसौं चरणको २१ दिनको आमरण अनसनमा रहेका प्राडा गोविन्द केसीको समर्थन र सरकारलाई दबाब दिन आज राजधानीमा प्रदर्शन गरिएको छ।
 
आजको र्‍यालीमा नागरिक समाजका अगुवा, चिकित्सकहरु, विद्यार्थी तथा राजनीतिक दलका नेताहरु पनि सहभागी थिए।
 
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा केही दिन नियुक्त केपी सिंहलाई हटाउनुपर्ने र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत माग राखी केसी अनसनमा छन्। सिंहले भने शुक्रबार राजीनामा दिइसकेका छन्। उनको ठाउँमा त्रिवि कार्यकारी परिषदको आजैको बैठकले डा जगदीश अग्रवाललाई नियुक्त गरेको छ।

र्‍यालीमा पुगेर समर्थ रञ्जितले दृश्यहरु कैद गरेका छन्-


ट्रेन्डिङ पोस्ट

Ncell