PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रात लामो, दिन छोटो : अँध्यारोमै सुरु हुन्छ काठमाडौँको 'लाइफ'



समर्थ रञ्जित

रात लामो, दिन छोटो : अँध्यारोमै सुरु हुन्छ काठमाडौँको 'लाइफ'

यतिबेला जाडोको मौसम छ। रात लामो छ तर दिन छोटो। बिहान साढे ६ बजिसकेपछि बल्ल सूर्य उदाउँछ तर सवा पाँच पनि नहुँदै अस्ताउँछ। अँध्यारो र उज्यालो प्रकृतिको हातमा छ। समयलाई चाहेर पनि मानिसले बदल्न सक्दैनन्। त्यसैले झिसमिसेमै सुरु हुन्छ काठमाडौँको लाइफ।


उज्यालो भएकै छैन। तर स्कूल जाने बेला भइसक्यो। जाडो भयो भन्दैमा समय रोकिन्न। उज्यालो भएन भन्दैमा समय रोकिन्न। 


हेडलाइट कै कृत्रिम उज्यालो नै सहायक बन्यो। 






काठमाडौँको टौदहमा उज्यालो हुनुअघि। 




बिहान सवा ६ भइसकेको छ। तर उज्यालो भइसकेको छैन। त्यसैले मर्निङ वाक सुरु भइसक्यो।

कुहिरोलेे अझै अँध्यारो बनाएकै छ। 

सूर्य उदाइसक्दा पनि कुहिरोले प्रकाश छेकेकै छ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell