काठमाडौं : नेपाल कल्चर एण्ड एड्भेन्चर इभेन्ट्स र नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजनामा शनिबार ललितपुरको सातदोबाटोमा नेसनल स्टण्ट ब्याटल २०१६ सम्पन्न भएको छ।
आयोजकका अनुसार यस प्रकारको मोटरसाइकल स्टण्ट ब्याटल नेपालमा पहिलो पटक भएको हो।
स्टण्ड ब्याटलमा ५ टिम र १० इन्डिभिजुयल स्टण्टरहरुले आफ्नो प्रदर्शन देखाएका थिए। उनीहरुले विभिन्न विधामा आफ्नो कला र सिप प्रस्तुत गरेका थिए।