PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पोखरामा टिपरले ठक्कर दियो मोटरसाइकललाई, चालकको मृत्यु, एक घाइते



पहिलोपोस्ट

पोखरा : पोखरा उपमहानगरपालिका-९ स्थित सडकमा ग १ ख ४३८५ नम्बरको टिपरले ग२ प १०६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा पोखरा खाल्टे १८ मसिना बस्ने १९ वर्षीय अशिम गुरुङ छन्। मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय रोशन गुरुङ भने गम्भीर घाइते भएका छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell