काठमाडौं : सालकको खपटा सहित दुई जना पक्राउ परेका छन् । केन्द्रिय अपराध अनुसन्धान व्यूरो र क्षेत्रिय अनुसन्धान समुह नेपालगंजबाट खएिको टोलीले बाके कोहलपुर का गणेश बहादुर बुढा र दार्जुलाका धनी नाथलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले सालको खपटा २० केजी ४ सय ग्राम वरामत गरेको छ ।