काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनको प्रस्ताव सरकारले अगाडि बढाएपछि दलहरुबीच बढेको दुरी घटाउने प्रयास थालेकी छिन्। उनले संसद भित्र र बाहिर रहेका दलका नेताहरुलाइ राष्ट्रपति भवनमा निम्त्याएर छलफल गरेकी हुन्। दलहरुबीच बढेको तिक्तताका बीच दलका नेताहरु राष्ट्रपतिले बोलाएको छलफलमा सहभागि छन्। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-

