PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सिरियामा हवाइ आक्रमणबाट ४६ को मृत्यु, रसियाको हात हुन सक्छ : ह्युमन राइट्स



पहिलोपोस्ट

सिरियामा हवाइ आक्रमणबाट ४६ को मृत्यु, रसियाको हात हुन सक्छ : ह्युमन राइट्स

बेरुत (लेवनान) : सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा भएको हवाई आक्रमणमा कम्तीमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको छ।
 
बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले घटनामा रसियाली पक्षको हात रहेको हुन सक्ने जनाएको छ।
 
इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको हो।एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell