PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

शाहरुखको सेटमा सलमानको भिजिट!



पहिलोपोस्ट

शाहरुखको सेटमा सलमानको भिजिट!

बलिउडमा सलमान खान र शाहरुख खानबीच धेरैजसो तनावको अवस्था रहेको रिपोर्ट आउने गर्छ। तर पछिल्लो समय यसबारे सकारात्मक खबर पनि आउन थालेका छन्। क्यामराका फ्रेममा सलमान र शाहरुखलाई कैद गर्नु फोटो पत्रकारहरुका लागि अविस्मरणीय हुने गर्छ। बलिउडमा भाइका रुपमा चिनिएका सलमानले शाहरुखको सेटमा तत्काल पुगे जसलाई मिडियाले अप्रत्यासित भनेका छन्।

शाहरुखको फिल्म रहिसको सेटमा पुगेका थिए सलमान। सलमान र शाहरुख दुवै कालो टी सर्टमा देखिएका थिए।

सम्बन्ध सधै चर्चामा रहने भएकाले मिडियाले यिनीहरुलाई नजरअन्दाज गर्न सक्दैन। केहीअघि मात्रै सलमानको घरमा शाहरुख देखिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell