PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

ट्रकको ठक्करबाट एक पैदलयात्रुको ज्यान गयो



पहिलोपोस्ट

चितवन :  चितवनको रत्ननगर नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले ठक्कर दिदाँ एक पैदलयात्रीको मृत्यु भएको छ।
 
ना५ख ७७६५ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका पर्सा मोटिहानी ५ बस्ने वर्ष ३५ का रामेश्वर मुखिया विनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell