काठमाडौँ : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा लिएको विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन भएको छ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np, www.educationkhabar.com मा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ।