PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

भल्जले राष्ट्रपति ताकेपछि फ्रान्समा आए नयाँ प्रधानमन्त्री



पहिलोपोस्ट

भल्जले राष्ट्रपति ताकेपछि फ्रान्समा आए नयाँ प्रधानमन्त्री

पेरिस : फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। आज राष्ट्रपति फ्राँस्वा अलान्दले वर्तमान गृहमन्त्री बर्नार्ड काजेनुभलाई प्रधानमन्त्रीमा नियुक्ति दिएका हुन्।
 
निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जले आगामी वर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयका साथ प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। उनको ठाउँमा काजेनुभ नियुक्त भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell