बलिउड कलाकार दिलिप कुमार अस्पताल भर्ना भएका छन्। दाहिने खुट्टा सुन्निएको देखेपछी दिलिप कुमारकी श्रीमती साइरा बनोले उनलाई लीलावती हस्पिटल पुर्याएकी हुन्।
पर्शनल फिजिसियनहरुबाट उनले उपचार गराएका ९३ वर्षिय दिलिप कुमारको स्वास्थ्यमा केहि सुधार आएको छ। उनले आफ्नो स्वास्थ्य स्थिती बारे जानकारी दिदै सामाजिक संजाल ट्विटरमार्फत सबै शुभेच्छुकलाई धन्यवाद दिए।
ट्राजिडी किङका रुपमा परिचित दिलिप १९४४मा ज्वारभाटा फिल्मबाट बलिउडमा काम सुरु गरेका थिए। ६ दशका लामो फिल्मी यात्रामा कुमारले ६० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। महाराष्ट्रमा बस्दै आएका उनले फिल्म निर्माण पनि गरेका छन्।
यस्तो छ दिलिप कुमारले ट्विटरबाट दिएका हेल्थ अपडेअट :
Health is wealth said somebody. Mein aap sabhi ka mashkoor hoon ki aapne hamesha apni dua'on mein mujhe yaad rakha. pic.twitter.com/dWzxDpQiUa
— Dilip Kumar (@TheDilipKumar) December 7, 2016
A wonderful team of doctors here along with my personal physicians Dr. S Ghokale, Dr. Nitin Ghokale and Dr. R. Sharma. pic.twitter.com/cYeX4wWHSZ
— Dilip Kumar (@TheDilipKumar) December 7, 2016
Feeling much better now. Was admitted to Lilavati hospital for routine checkup. Your prayers are with me. pic.twitter.com/ii3nCMJG3f
— Dilip Kumar (@TheDilipKumar) December 7, 2016