PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मन्त्री शाही भन्छन्- ‘सरकार यति बेला सङ्कटमा छ’



पहिलोपोस्ट

मन्त्री शाही भन्छन्- ‘सरकार यति बेला सङ्कटमा छ’

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन्।
 
नेपाली कांग्रेस कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन प्रस्तावको विषयले समस्या परेको बताए। ‘संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पर्थ्यो,’ उनले भने, ‘संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन्।‘
 
प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उनको जोड थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell