A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab1b4fbcb9006.71045378): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab1b4fbcb9006.71045378,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab1b4fbcbd663.51809794): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab1b4fbcbd663.51809794,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​थ्रीस्टारले माग्यो एन्फासँग स्पष्टिकरण, एन्फाले बनायो ३ सदस्यीय छानविन समिती
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

​थ्रीस्टारले माग्यो एन्फासँग स्पष्टिकरण, एन्फाले बनायो ३ सदस्यीय छानविन समिती



पहिलोपोस्ट

​थ्रीस्टारले माग्यो एन्फासँग स्पष्टिकरण, एन्फाले बनायो ३ सदस्यीय छानविन समिती

काठमाडौं : एएफसी कप प्लेअफ खेल्नबाट बन्चित भएपछि थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ एन्फासँग स्पष्टिकरण माग गरेको छ। क्लबलले एन्फालाई पत्र पटाउँदै यस विषयमा स्पष्टिकरण माग गरेको हो।

गत अगस्टमा मंगोलियामा भएको एएफसी कप प्लेअफ क्वालिफायर्समा विजेता बन्दै प्लेअफमा छनोट भएको थ्री स्टार एन्फालकै लापरवाहीका कारण एएफसी कप प्लेअफ खेल्नबाट बन्चित भएको हो। 

एएफसीले पटक पटक पत्र पठाउँदा पनि एन्फाले जवाफ नपठाएपछि एएफसीले मंगलबार थ्री स्टारलाई सहभागित गराउन नसक्ने भन्दै एन्फालाई पत्र पठाएको थियो।

फोटो हाम्रो खेलकुद डट कम

यसबारे विहिबार मात्र क्लबलाई जानकारी भएपछि एन्फासँग रुष्ट बनेको थ्री स्टारले एन्फासँग स्पष्ट जवाफ माग गरेको छ।

एन्फाको पदाधिकारी थ्री स्टारको सहभागिता नहुनुमा आफ्नै गल्ती भएको स्वीकार गरिसकेको छ भने यस विषयमा छानविन गर्न ३ सदस्यीय समिती बनाएको छ।

शुक्रबार बसेको एन्फाको बैठकले बीर बहादुर खड्का, रमेश रायमाझी र सन्जिव मिश्र सम्मिलित समिती बनाएको हो। उक्त समितीलाई १५ दिनभित्र रिपोर्ट बनाई पेस गर्न निर्देशन दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell