PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बानेश्वरको तरकारी बजारमा डोजर चल्दा घम्साघम्सी, हेर्नुस् १८ फोटोमा

बानेश्वरको तरकारी बजारमा डोजर चल्दा घम्साघम्सी, हेर्नुस् १८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अव्यवस्थित तरकारी बजार हटाउन पटक-पटक आग्रह गरे पनि अटेर गरेको भन्दै सरकारले नयाँ बानेश्वरमा रहेको तरबारी बजारमा डोजर चलाएको छ।
 
व्यवस्थापिक संसद भवनदेखि पूर्वतिर अवस्थित तरकारी बजार हटाउन सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। सो क्रममा लाखौं मूल्य बराबरको तरकारी नष्ट भएको छ।
 
आफूहरुलाई अन्य ठाउँमा सर्ने व्यवस्था नगरी हटाइएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका थिए। अहिले तरकारी बजार रहेको जग्गा नागरिक लगानीको कोषको स्वामित्वमा रहेको छ। कोषले सूचना जारी गरेर व्यवसायीलाई गरेको आग्रह उनीहरुले टेरेका थिएनन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell