PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

मुम्बईमा खस्यो हेलिकप्टर



पहिलोपोस्ट

मुम्बईमा खस्यो हेलिकप्टर

मुम्बईमा भएको हेलिकप्टर दुर्घटनामा परी ४ जना घाइते भएका छन्। मुम्बई गुडगाउँको आरिय कोलोनीमा दुर्घटना भएको हो।

क्याप्टेन पीके मिश्र र क्याप्टेन देवेन्द्र सिंह घाइते हुने चार मध्ये दुई हुन्। पाइलटले एयर ट्राफिक कन्ट्रोललाई प्राविधिक समस्या देखिएको जानकारी गराएका थिए।

जुहु विमानस्थलबाट उडेको हेलिकप्टर नराम्ररी ध्वस्त भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell