4.jpg)
हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वर्ल्ड कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन्।
पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए ।
त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जिते।
नेपाल टोलीको नेतृत्व रामकृष्ण श्रेष्ठ (बोस) ले गरेका थिए।