काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्री र नेपालका लागी चिनियाँ राजदूत यु हाङविच भेट भएको छ । क्षेत्री र नवनियुक्त राजदुत हाङविच सोमवार सैनिक मुख्यालयमा भेट भएको हो ।
भेटमा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।