PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

‘तिमी नै मेरो’ भन्दै शुभाङी र सुरज



पहिलोपोस्ट

‘तिमी नै मेरो’ भन्दै शुभाङी र सुरज

काठमाडौं : पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको गीत ‘तिमी नै मेरो’ सार्वजनिक भएको छ। पप शैलीको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सिड्नीमा छायांकन गरिएको  भिडियोमा ‘जंग बहादुरको कोट’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तथा मोडल शुभाङी कोइरालाको फिचरिङ रहेको छ। भिडियोमा उनको अपोजिट सुरज कुँवर देखिएका छन्। गीतले प्रेमकथा बोल्छ।

गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारले संगीत दिएका छन्। म्युजिक भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन्।

यस्तो छ नवीन निरौलाको सम्पादन रहेको भिडियो : 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell