PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

थाइल्यान्ड घुम्न जाने नेपालीलाई भिषा निःशुल्क



पहिलोपोस्ट

थाइल्यान्ड घुम्न जाने नेपालीलाई भिषा निःशुल्क

काठमाडौं : थाइल्यान्ड सरकारले पर्यटन भिषामा आफ्नो देश घुम्न आउने  नेपालीका लागी भिषा शुल्क निशुल्क बनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सन् २०१६ डिसेम्बर १ देखी २०१७ फेब्रुअरी २८ सम्ममा थाइल्यान्ड घुम्न आउने नेपाली नागरिकले भिषा शुल्क तिर्नु पर्दैन ।

परराष्ट्रले १५ दिन ढिला बिहीबार जारी गरेको विज्ञप्ती अनुसार‘ सिंगल इन्ट्रीका लागी भिषा शुल्क पूर्ण रुपमा मिनाहा गरिएको’ उल्लेख छ ।
यसअघि थाइल्यान्ड जाने नेपालीले भिषा शुल्क ३ हजार ५ सय तिर्दै आएका थिए।

तस्विर :www.abercrombiekent.co.uk



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell