PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​युथ एसिया कप : अन्तिम खेलमा नेपाल आज मलेसियासँग खेल्दै



पहिलोपोस्ट

​युथ एसिया कप : अन्तिम खेलमा नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं : श्रीलंका भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेललमा नेपालले आज मलेसियासँग खेल्दैछ। 

समूह ए मा यसअघि नै श्रीलंका र भारतसँग पराजित भइसकेको नेपालको लागि आजको खेलमा सुखद अन्त्य गर्ने प्रयासमा छ।

सेमिफाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका पुगेपनि पहिलो खेलमै घरेलु टोलीसँग एक रनले हारको नेपाल दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। मलेसियाले पनि दुवै खेल हारेपछि समूह चरणबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell