PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​बुण्डेसलिगा : लेइपजिग शीर्ष स्थानमा फर्कियो



पहिलोपोस्ट

​बुण्डेसलिगा : लेइपजिग शीर्ष स्थानमा फर्कियो

लेइपजिग पुनः जर्मन बुण्डेसलिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा लेइपजिगले हेर्थ बर्लिनलाई २-० ले पराजित गर्दै वायर्नलाई पछि पारेको हो।

लेइपजिगको जितमा टिमो वेनर र पिल ओर्मानले १/१ गोल गरे।

जितपछि लेइपजिगको १५ खेलबाट ३६ अंक भएको छ। एक खेल कम खेलेको वायर्न ३३ अंकका साथ दोस्रो स्थानमा छ।

वायर्नले आज डाम्स्टाडसँग प्रतिस्पर्धा गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell