PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

​विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु, पाँच घाइते



रासस

​विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु, पाँच घाइते

 क्यालिफोर्निया : क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ। 

शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर छ । 

अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ ।  अग्नी नियन्त्रण अधिकारीहरूले यस घटना स्थलमा कम्तीमा छ वटा एम्बुलेन्स पठाएका छन् रासस/एपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell