PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

'मंगलम'को कास्टिङ फाइनल, पुष्प र शिल्पाको जोडी स्क्रिनमा



पहिलोपोस्ट

'मंगलम'को कास्टिङ फाइनल, पुष्प र शिल्पाको जोडी स्क्रिनमा

काठमाडौं : छबिराज ओझाले निर्माण घोषणा गरेको फिल्म 'मंगलम'को लागि अभिनेता फाइनल भएका छन्। फिल्ममा 'दर्पण छायाँ २' को मुख्य कलाकार रहेका पुष्प खड्का नायकका रुपमा देखिने भएका हुन्।

फिल्मका लागि नायिका भने फिल्म घोषणासँगै सार्वजनिक भएकी थिइन्। मंगलमको निर्माणमा पनि हात हालेकी अभिनेत्री शिल्पा पोखरेल मुख्य नायिका हुन्। फिल्ममा पुष्प र शिल्पा एक अर्काको अपोजिटमा देखिदै छन्। फिल्मका अर्का अभिनेता प्रथ्वीराजको भने भूमिका सार्वजनिक भएको छैन। मंगलममा मिथिला शर्माको पनि अभिनय रहनेछ।

नवल नेपालको निर्देशनमा बन्ने फिल्मले पारिवारिक विषयको कथा उठाएको छबिराज ओझाले जानकारी दिएका छन्। यही वर्षको माघ महिनापछि फिल्म सुटिङका लागि फ्लोरमा निस्कने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell