PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

​टिपर पल्टेर किच्दा सडक छेउमा बसिरहेका शिक्षकको मृत्यु



पहिलोपोस्ट

​टिपर पल्टेर किच्दा सडक छेउमा बसिरहेका शिक्षकको मृत्यु

बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तीनपिप्लेमा टिपर दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 
काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नम्बरको टिपर पल्टिएर किच्दा पात्लेखेत गाविसस्थित ठाकुर निमाविमा कार्यरत शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए।
 
सडक छेउमा बसेका शिक्षक त्रिपाठीलाई पल्टिएको टिपरले थिचेको स्थानीय माधव त्रिपाठीले जानकारी दिए। अनियन्त्रित भएर टिपर दुर्घटनापछि पनि प्रहरीले असहयोग गरेको उनले गुनासो गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell