PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

संविधान संशोधनविरुद्ध संयुक्त विद्यार्थीको यस्तो प्रदर्शन, १७ फोटोमा हेर्नुस्

संविधान संशोधनविरुद्ध संयुक्त विद्यार्थीको यस्तो प्रदर्शन, १७ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि नै यसको  विरोधमा नेकपा एमालेले सदन अवरोध गर्दै आएको छ। उसलाई अन्य केही दलले पनि साथ दिएका छन्। सडकमा पनि आन्दोलन गरिरहेको एमालेका भ्रातृ संगठनहरु विभिन्न प्रकृतिका आन्दोलन चलाइरहेका छन्।
 
आज राजधानीको नयाँ बानेश्वरमा संविधान संशोधनको विरोधमा ‘जनप्रदर्शन’ भएको छ। कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति पनि दिएका थिए।
 
संयुक्त युवा विद्यार्थी संगठनहरुले आयोजना गरेको प्रदर्शनमा यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell