
जर्मनीको बर्लिनमा क्रिसमस बजारमा ट्रकले कुल्चिदा १२ जनाको ज्यान गयो भने ४८ जना गम्भिर घाइते भए । आतंकी हमलाको आशंका गरिएको उक्त घटनापछी बर्लिन विस्तारै ब्युझिने प्रयासमा छ । हेरौं केही तस्विर
बर्लिनमा सोमबार ट्रक आक्रमणमा मारिएकाको सम्झनामा फुलको विचमा बालिएको मैनबत्ति
जर्मनको बर्लिनमा क्रिसमसको सजावटका लागी राखिएको सामाग्रिमा देखिएको क्यान्डल, फुल र मेमोरियल चर्चको छाँया ।
क्रिसमस बजार जहाँ ट्रकबाट भएको आक्रमणमा १२ जनाले ज्यान गुमाए ।
तस्विर रासस\एपी \एएफपी