काठमाडौँ : काठमाडौँ उपत्यका र चीनको छेन्दुबीच सिस्टरसिटी रिलेसन कायम भएको छ। चिनको सिचुवान प्रान्तको राजधानी छेन्दु र काठमाडौँ उपत्यकाबीच सिस्टरसिटी सम्बन्ध कामय गर्ने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। त्यसअघि शुक्रबार बिहान ललितपुरको पाटनमा नेपाल र चीनको संस्कृति झल्कने प्रहसन गरियो। चिनियाँ कलाकारको टोलीले आफ्नो सांस्कृतिक प्रदर्शन गरेको थियो भने नेपाली झाँकी प्रदर्शन भएको थियो। हेर्नस् फोटो-
