PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

दुबईमा नेफ्टा अवार्ड : यसरी झुम्यो नेपाल, १७ फोटोमा हेर्नुस्

दुबईमा नेफ्टा अवार्ड : यसरी झुम्यो नेपाल, १७ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


दुबई : युएईको दुबईमा शुक्रबार अबेर नवौं नेफ्टा (नेपाल फिल्म टेक्निसियन अवार्ड) को कार्यक्रम सम्पन्न भएको छ। फिल्म पशुपति प्रसादले सर्वोत्कृष्ट फिल्मको अवार्ड हात पार्‍यो। वडा नम्बर ६, प्रेमगीत र क्लासिकले धेरै विधामा अवार्ड पाए।
 
अनमोल केसी वर्ष ०७२ का लोकप्रिय अभिनेता घोषित भए। पूजा शर्मा यस वर्षकै लोकप्रिय अभिनेत्री घोषित भइन्।
 
सामाजिक कार्यबापत राष्ट्रिय योगदान दिएको भन्दै सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि सम्मान प्रदान गरियो। नेफ्टा स्वर्णिम सम्मानबाट तीन पाका अभिनेत्री भुवन चन्द, चैत्य देवी र बसुन्धरा भुसाल सम्मानित भए।

ककसले कुन विधामा अवार्ड जिते? पढ्नुस्- नेफ्टा अवार्डमा पशुपति प्रसाद सर्वोत्कृष्ट, अनमोल र पूजा लोकप्रिय

नेपालबाट १ सय २० सिनेकर्मी पुगेको दुबईमा अवार्डको रोमाञ्चक कार्यक्रम यस्तो देखियो- 


ट्रेन्डिङ पोस्ट

Ncell