PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ : गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार ईसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमस परेका कारण गृह मन्त्रायलले बिदा दिने निर्णय गरेको हो। यसअघि ईसाइ धर्मावलम्बीहरुलाई मात्र बिदा दिने गरि राजपत्रमा सूचना प्रकाशित थियो। 

गृह मन्त्रायलले शनिबार अबेर विज्ञप्ती प्रकाशित गर्दै बिदाको निर्णय लिएको हो। गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बिदा दिने निर्णय भएको पहिलोपोस्टसित पुष्टी गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell