PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

फोटोमा हेर्नुहोस् क्रिसमस इभको 'स्नोफल'

फोटोमा हेर्नुहोस् क्रिसमस इभको 'स्नोफल'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : राजधानीको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्ट्रर क्रिसमस इभको अवसर पारेर झकिझकाउ पारिएको छ। अनि क्रिसमस ट्री बनाएर सजाइएको छ। साथै शनिबार साँझ क्रिसमस इभको अवसरमा ‘आर्टिफिसियल स्नोफल’ समेत गरियो। क्रिसमस मनाउन पुगेकाहरु र सर्वसाधारणले स्नोफलको मज्जा उठाए। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-


ट्रेन्डिङ पोस्ट

Ncell