PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

क्रिसमस इभको पार्टीमा पूर्वराजादेखि पूर्वप्रजासम्म रमाउँदै, हेर्नुस् फोटो

क्रिसमस इभको पार्टीमा पूर्वराजादेखि पूर्वप्रजासम्म रमाउँदै, हेर्नुस् फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


लाजिम्पाटमा रहेको छ पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बस्ने गरेको निर्मल निवास। यहीँ रहेको छ त्रिसरा रेस्टुरेन्ट। क्रिसमस इभको अवसरमा आज त्यहाँ द ह्वाइट अफेयर पार्टीको आयोजना गरिएको थियो।

पार्टीमा पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्व युवराज पारस शाह पनि उपस्थित थिए। उनीहरुसित त्यहाँ रहेकाहरुले फोटो खिचाएका थिए। 

क्रिसमस इभका अवसरमा टाइसुट लगाएर पुगेका पूर्वराजा र पूर्वयुवराजले प्राइभेट रुममा बसेर ड्रिङ्कस र स्न्याक्स लिएका थिए। त्यहाँबाट नातिनातिनीसहित केही बेर अन्नपूर्ण होटलमा बसी त्यहाँबाट नारायणहिटी दरबार नजिकै रहेको मेजे रेस्टुरेन्टमा डिनर गरी उनीहरु फर्किएका थिए। 

हेर्नुस् इलिट जोशीले त्रिसरा र ठमेलमा खिचेका फोटोहरु। केही फोटो फेसबुकबाट लिइएका हुन्। 





ट्रेन्डिङ पोस्ट

Ncell