PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चर्च र मलमा यसरी मनाइयो क्रिसमस, हेर्नुस् २४ फोटो

चर्च र मलमा यसरी मनाइयो क्रिसमस, हेर्नुस् २४ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : २०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि इसाईहरुको पर्व क्रिसमसमा सार्वजनिक विदा दिइँदै आएकोमा गत वर्ष राजपत्रमा सूचना प्रकाशित गर्दै यो वर्ष विदा इसाई सरकारी कर्मचारीलाई मात्र हुने भनिएको थियो। तर शनिबार राति गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै सबैका लागि सार्वजनिक विदा दिएपछि आइतबार सार्वजनिक विदा भयो। 

सार्वजनिक विदाको सदुपयोग मलहरुमा क्रिसमसको अवसरमा आयोजित मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी भएर अधिकांशले गरे। 

इसाईहरुले काठमाडौँ उपत्यकामा रहेका विभिन्न चर्चहरुमा प्रार्थना गरी क्रिसमस मनाए। 

हेर्नुस् इलिट जोशीले चर्च र मलहरुमा खिचेको क्रिसमसको रमझमका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell