PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सातौं राष्ट्रिय खेलकुद : तेस्रो दिनसम्म कसले कती पदक जिते ?



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद : तेस्रो दिनसम्म कसले कती पदक जिते ?

काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिनसम्म विभागिय टीम नेपाल आर्मीले पदक तालिकामा वर्चस्व राखेको छ।

कूल ७४ स्वर्णको छिनोफानो भइसक्दा आर्मी तेस्रो दिनको समाप्तीमा ३६ स्वर्ण जित्दै शीर्ष स्थानमा छ। आर्मीले १९ रजत र १३ कास्यसहित कुल ६८ पदक जितेको छ।

अर्को विभागिय क्लब नेपाल पुलिस क्लब १५ स्वर्ण १३ रजत र १७ कास्यसहित दोस्रो स्थानमा छ भने एपीएफ तेस्रोमा छ। एपीएफले ८ स्वर्ण ११ रजत र १६ कास्य जितेको छ। 

यस्तै मध्यमाञ्चलले ६ स्वर्ण, पूर्वाञ्चलले ३ स्वर्ण जितेको छ भने बाँकी ३ विकास क्षेत्रले समान २ स्वर्ण जितेका छन्। 

पदक तालिका


स्रोत : राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell