PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

अलग्गिएको १४ महिनापछि चाचाले जुराइदियो प्रचण्ड-बाबुरामको भेट; हेर्नुस् ८ फोटोमा

अलग्गिएको १४ महिनापछि चाचाले जुराइदियो प्रचण्ड-बाबुरामको भेट; हेर्नुस् ८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल पुलिस क्लबको सभाहलमा स्वर्गीय नेता भक्तिप्रसाद पाण्डेको पुस्तक 'चाचा'को विमोचन कार्यक्रम थियो। त्यहीँ पुगेका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई।
 
अलग्गिएको १४ महिनापछि एउटै मञ्चमा भेट जुराइदिएको थियो पाण्डेको पुस्तकले। पाण्डेको पुस्तक दुवैले एउटै मञ्चबाट सार्वजनिक गरे। अनि केही बेर मञ्चमा भलाकुसारी गरे। लगत्तै दुवैले एक अर्कासँगको सम्बन्धबारे समीक्षा गरे।
 
मञ्चमा के देखियो? हेर्नुस् फोटोमा-


ट्रेन्डिङ पोस्ट

Ncell