PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अवैध रुपमा ल्याइएको ८० हजार मूल्य बराबरका चल्ला समातियो, नष्ट गर्ने तयारी



पहिलोपोस्ट

वीरगन्ज : सशस्त्र प्रहरी बल वागेश्वरी चित्रैनाले रु ८० हजार मूल्य बराबरको ८५० वटा कुखुराको चल्ला समातेको छ।
 
अवैध रुपमा भारतबाट तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१० उदयपुर घुर्मीबाट गएराति सो चल्ला समातिएको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्रकुमार ठाकुरले बताए।
 
सो चल्ला आज नष्ट गरिने बताइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell