PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

लेक लागेर मृत्यु भएकी बेलायतीको शव चार दिनपछि काठमाडौं पठाइयो



पहिलोपोस्ट

सोलुखुम्बु : खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर मृत्यु भएकी एक बेलायतीको शव आज काठमाडौं पठाइएको छ।
 
भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको थियो। उनको शव चार दिनपछि आज मात्र हेलिकोप्टरबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell