PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

काठमाडौंको मखनगल्लीमा आगलागी, क्षतिको विवरण आउन बाँकी



पहिलोपोस्ट

काठमाडौंको मखनगल्लीमा आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं : काठमाडौंको इन्द्रचोक नजिक मखनगल्लीमा भएको आगलागी नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा लिन काठमाडौंका चार वटा र ललितपुरको एउटा गरी पाँच दमकलको प्रयोग गरिएको थियो।

फेमस चेलिबेटी कस्मेटिक पसलबाट आगलागी सुरु भएको थियो। करिब एक करोड २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी सन्तोष आचार्यले पहिलोपोस्टलाई बताए। विद्युत सर्ट भई आगो लागेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell