यही डिसेम्बर २३ शुक्रबार दुबईका नवौं 'नेफ्टा अवार्ड' सम्पन्न भयो। कार्यक्रमका लागि कलाकार, प्रविधिक र पत्रकार गरी १२० जनाको टोली दुबई पुगेको थियो। लिजरल्याण्ड स्थित आइसरिंकमा भएको अवार्ड कार्यक्रममा नेपाली नायिकाहरु कस्तो पहिरन र लुक्समा देखिए? हेर्नुस् समारोहको रेडकार्पेटमा नायिकाहरुको फोटो पोज:
.jpg)
केकी अधिकारी

पूजा शर्मा

छुल्ठिम गुरुङ

नम्रता सापकोटा

बेनिशा हमाल

जेबिका कार्की
.jpg)

रिश्ता बस्नेत
