PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

फिल्मअघि म्युजिक भिडियोमा केपी ओली!



पहिलोपोस्ट

फिल्मअघि म्युजिक भिडियोमा केपी ओली!

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि फिल्म बन्दैछ। यो विषयलाई उनले आफैँ सार्वजनिक गरिसकेका छन्। फिल्म बने पनि त्यसमा ओलीले अभिनय गर्ने नगर्ने विषय टुङ्गो लागेको छैन।

तर उनीमाथिको फिल्म आउनुअघि नै ओलीले म्युजिक भिडियोमा भने अभिनय गरिसकेका छन्। एमाले पार्टी कार्यालय धुम्बाराहीमा राष्ट्रिय गीतको म्युजिक भिडियोमा ओलीले अभिनय गरेका हुन्। ओलीलाई म्युजिक गीतको अभिनयमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमालाले साथ दिएका छन्।




तस्बिर: प्रदीपराज वन्त/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell