PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

श्रीकृष्णको जन्मदिनमा खुलेको श्वेताको मुस्कान

श्रीकृष्णको जन्मदिनमा खुलेको श्वेताको मुस्कान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अभिनेता श्रीकृष्ण श्रेष्ठ आफ्नाे जन्मदिन सामाजिक सेवा गरेर बिताउँथे। तर अहिले उनी छैनन्। उनको भौतिक शरीर नभए पनि अभिनेत्री श्वेता खड्काले उनको उदारमनलाई पछ्याउँदै बिहीबार श्रीकृष्णको जन्मदिन स्मरण गरिन्, अनाथ तथा असहाय बालबालिकाको क्षेत्रमा काम गर्ने एक संस्थालाई एक लाख ५० हजार सहयोग गरेर।

सहयोग हस्तान्तरण कार्यक्रममा अभिनेत्री श्वेताको खुसी मूड यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell