PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सेलिब्रेटी रनवेमा कलाकारको जादु ! हेर्नुस् १५ तस्विरमा

सेलिब्रेटी रनवेमा कलाकारको जादु ! हेर्नुस् १५ तस्विरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाण्डौ : पुनम इन्टरटेनमेन्ट एण्ड गौरी मल्लको आयोजनामा राजधानीमा आयोजित सेलिब्रेटी रनवेमा पुरानादेखी नयाँ कलाकारसम्मले आफ्नो शौन्दर्य देखाए । बशुन्धरा भुषाल,गौरी मल्ल,कृष्ण मल्ल, सराेज खनाल, भुवन केसीदेखी रेखा थापा, दिपाश्री निराैला,ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायत नयाँ तथा पुराना कलाकारहरु विभिन्न पहिरनमा र्‌याम्पमा उत्रिएका थिए।

कार्यक्रममा १० फेशन मोडलहरुको पनि सहभागिता रह्यो। कार्यक्रममा भारतीय डिजाईनर विशाल कपूर र नेपाली डिजाइनरहरुको डिजाइनमा कलाकारहरु देखिएका थिए।

दृष्टी बिहिनहरुको सहयोगार्थ आयोजना भएको कार्यक्रममा बोल्दै कलाकार तथा निर्मात्री दिपा श्री निरौलाले भनिन्,'सहयोगका लागि यसरी कार्यक्रममा प्रस्तुत हुन पाउँदा खुसी लाग्छ।'

कार्यक्रम संयोजक समीर धौगोडाले विश्वव्यापी फेशनमा चर्चित वर्ल्ड फेशन परेडले मान्यता दिनु कार्यक्रम सफल हुनु सरह रहेको बताए।

 


ट्रेन्डिङ पोस्ट

Ncell