PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

युवा संघका सदस्यमाथी खुकुरी प्रहार



पहिलोपोस्ट

काठमाडौं : युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकी खुकुरी प्रहारबाट घाइते भएका छन्। बिहीबार बेलुका ९ बजे बाँकेको कोहलपुरमा उनीमाथी खुकुरी प्रहार भएको हो ।

घाँटीमा खुकुरी लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी काठमाडौं ल्याउने तयारी गरिए पनि सम्भव नभएपछि लखनउ लैजाने तयारी गरिएको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए।

एक साता अघि संघका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell