PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बेलायतमा 'ह्याप्पी डेज', हेर्नुस् सात फोटोमा



पहिलोपोस्ट

बेलायतमा 'ह्याप्पी डेज', हेर्नुस् सात फोटोमा

काठमाडौं: चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बन्दै गरेको फिल्म ‘ह्याप्पी डेज’को बेलायतमा छायंकन भइरहेको छ।

युके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्थालाई फिल्मको मुख्य विषय बनाइएको छ।

कलाकार दयाहाङ राई, प्रियंका कार्की सञ्जय गुप्ता र बिक्की जोशीको ह्याप्पी डेजको मुख्य कलाकार हुन्।

सन् २०१७ को अप्रिलमा प्रदर्शनमा आउने तयारी गरी रहेको फिल्म युनिटको केहि फोटो लेक्स लिम्बुले आफ्नो ब्लग मार्फत सार्वजनिक गरेका छन्। हेर्नुस् फोटोहरु:















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell