PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​मोर्चा नेतासंग छलफलमा कांग्रेस



पहिलोपोस्ट

​मोर्चा नेतासंग छलफलमा कांग्रेस

काठमाडौं : नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताविच आज राजनीतिक गतिरोधबारे छलफल हुने भएको छ। संविधान संशोधन प्रस्ताव पारित नगरी सत्ताधारी दल माओवादी केन्द्र र कांग्रेस निर्वाचनको विषयमा प्रवेश गरेपछि मोर्चा नेता विच्किएका छन्।

शुक्रबार बसेको मोर्चाको बैठकले संविधान संशोधन विधेयक सहमतिका आधारमा परिमार्जन गर्न सकिने तर पारित नभएसम्म मोर्चाले कुनै निर्वाचन स्वीकार गर्न नसक्ने निर्णय गरेको थियो।

 कांग्रेसको संसदिय दलको कार्यालयमा कांग्रेस र मोर्चाका नेताविच छलफल हुने भएको हो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell