PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

२५ फोटोमा हेर्नुस्, तमु ल्होसारमा यसरी झुम्यो राजधानी

२५ फोटोमा हेर्नुस्, तमु ल्होसारमा यसरी झुम्यो राजधानी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बाँदर वर्षको समाप्ति र चरा वर्षको सुरुवातको दिनलाई आज गुरुङ समुदायले विशेष कार्यक्रम गरेर तमु ल्होसार मनाउँदै छन्।
 
काठमाडौंको टुँडिखेल तथा देशविदेशका विभिन्न ठाउँमा रहेका गुरुङ समुदाय आज ल्होसारमा झुमेको छ।
 
राजधानीमा बसोबास गर्ने गुरुङहरु मात्र होइन अन्य जाति समुदायका मानिस पनि टुँडिखेल पुगेर रमाएका देखिन्थे। परम्परागत नाचगान र झाँकीसहित निकालिएको र्‍यालीले नगर परिक्रमा गर्दा रौनक नै बेग्लै बनेको थियो।
 
ल्होसारको अवसरमा राजधानीमा यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell