बढ्दाे चिसाेसँगै उच्च पहाडि क्षेत्रमा हिउँ पर्न थालेको छ । दोलखाको जिरी र रामेछापको तामेडाँडा, गुम्देल, देउराली क्षेत्रमा हिउँ परेको छ। कालिञ्चाेककाे डाँडाे समेत हिउँले छपक्कै भएको छ । हेर्नुस् कालिञ्चोकमा परेको हिउँ दृष्य ।
तस्विर सौजन्य : रविन कार्की
तस्विर सौजन्य : रविन कार्की