PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नयाँ वर्षमा झुमेको काठमाडौं : पारस शाह भेटिए अन्नपूर्णमा

नयाँ वर्षमा झुमेको काठमाडौं : पारस शाह भेटिए अन्नपूर्णमा

समर्थ रञ्जित/पहिलोपोस्ट


अ‌ग्रेजी नयाँ वर्षको रङमा झुमेको छ काठमाडौ‌ । दरवारमार्ग, ठमेलका रेष्टुरेन्ट, पव, होटल भरिभराउ छ । नयाँ वर्षको स्वागतका लागी पूर्व युवराज पारस शाह अन्नपूर्ण हाेटलमा १९७४ एडीको स‌गीतमा मग्न भेटिए।
नयाँ वर्षको स्वागतको प्रतिक्षामा रहेकाहरुका लागी स्थानिय प्रशासनले ठमेल, दरवारमार्ग क्षेत्रका होटल विहान २ वजेसम्म खोल्ने अनुमती दिएको छ। २०१६ को विदाई र सन् २०१७ को स्वागतमा दरवारमार्ग क्षेत्रको माहौल कस्तो छ ! हेर्नुस्  १०  तस्विरमा :


ट्रेन्डिङ पोस्ट

Ncell