PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

​प्याब्सन भक्तपुरमा केसी निर्वाचित



पहिलोपोस्ट

भक्तपुर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वातिच भएका छन्। 

आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी, सहकोषाध्यक्ष एनके श्रेष्ठलाई निर्वाचित गरेको हो। 

सदस्यमा तारा शिवाकोटी, कुमार श्रेष्ठ, विजय कर्माचार्य, सुमन बस्नेत, भोलाप्रसाद चौधरी, कृष्ण कार्की, विष्णुकुमारी गोदार थापा, लक्ष्मी कुटु निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा रत्नमान शङ्खदेव तथा सदस्यमा नारद खड्का, कृष्णहरि ग्वाछा र अनुशासन तथा सुपरिवेक्षण समिति संयोजकमा सानुराजा कार्की र सदस्यमा टङ्क सिटौला, सूर्यबहादुर भण्डारीलाई निर्वाचित भएका हुन्। 

महाधिवेशन प्रतिनिधिमा निलेश आचार्य, भक्त राजभण्डारी, सुरेन्द्रविक्रम प्रजापति, श्रीनारायण यादव, धर्मरत्न खाइतु, शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी र हरिदेव गिरी चयन भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell