PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'बे वाच'को हिन्दी ट्रेलर : प्रियंका चोपडा ​एक सेकेण्डको सिनमा



पहिलोपोस्ट

'बे वाच'को हिन्दी ट्रेलर : प्रियंका चोपडा ​एक सेकेण्डको सिनमा

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड फिल्म 'बे वाच' को हिन्दी डब ट्रेलर सार्वजनिक भएको छ। प्रियंकाका लागि ट्रेलरमा त्यति उत्साहजनक भने छैन। ट्रेलरमा उनी झुलुक्क देखापर्छिन।

ट्रेलर प्रचारका लागि हिन्दी भाषाको प्रयोग गरिएको छ। तर प्रियंका स्क्रिनमा कम देखिएकोले भारतिय फ्यानहरु आक्रोशित भएको आजतकले जनाएको छ।

प्रियंकाले आफू फिल्ममा धेरै सिनमा देखिएको भन्दै आफ्नो फ्यानलाई निरास नहुन सल्लाह दिएकी छिन्। फिल्ममा उनले भिक्टोरिया लिड्सको भूमिका निभाएकी छिन्। प्रियंका फिल्मकी भिलेन हुन्। उनी हलिउड स्टार ड्वेन जोनसनको अपोजिटमा छिन्।

सेथ गोर्दोन निर्देशित फिल्म सन् २०१७ मे २६ देखि प्रर्शनमा आउँदैछ। हेर्नस् ट्रेलर:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell